केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको २२ एमएमको पत्थरीको सफल शल्यक्रिया गरिएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा आज सम्पन्न उक्त शल्यक्रिया डा. पलस्वाँ जोशी लाखेको नेतृत्वमा रहेको चिकित्सक टोलीले सफलतापूर्वक गरेको हो।
पूर्वमन्त्री महेश बस्नेतले सामाजिक सञ्जालमार्फत चिकित्सक टोलीप्रति आभार व्यक्त गर्दै ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया