कैलाली क्षेत्र नम्बर २ बाट अभियानी केपी खनाललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारीको टिकट दिएको छ।
खनाल जेनजी आन्दोलनमा सक्रिय सहभागी रहँदा रास्वपासँग बृहत् एकता भएपछि वरिष्ठ नेता बालेन शाहको निकट साथीका रूपमा केन्द्रीय सदस्यसमेत भएका थिए।
उनी सरसफाइ अभियानीका रूपमा परिचित छन् भने काठमाडौंमा रहेको चियादानीका सञ्चालकसमेत हुन्।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया