आज राति ९ बजे देखि खल्तीको सेवा नचल्ने, कहिलेसम्म ?

आज राति ९ बजे देखि खल्तीको सेवा नचल्ने, कहिलेसम्म ?

डिजिटल वालेट खल्ती को सेवा आज राति ९ बजे देखि भोलि बिहान ४ बजे सम्म अस्थायी रूपमा अवरुद्ध हुने भएको छ। कम्पनीका अनुसार सिस्टम अपग्रेड तथा माइग्रेसन कार्य आवश्यक भएकाले सेवा रोक्न लागिएको हो।

खल्तीले काम सम्पन्न भएपछि सेवा पुनः सञ्चालनमा आउने जानकारी दिँदै यो असुविधाप्रति क्षमायाचनासमेत गरेको छ। कम्पनीका अनुसार यस्तो अपग्रेडले दीर्घकालीन रूपमा सुरक्षा तथा कार्यक्षमतामा सुधार गर्नेछ।

475836918 1006228834874810 6597101835963601117 n https://bajarkochirfar.com/khalti-service-will-be-unavailable-from-9-pm-tonight-for-how-long | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स