राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा थप २६ जना सदस्य मनोनित गरेको छ। आइतबार साँझ बसेको पार्टीको केन्द्रीय समिति बैठकले संगठन विस्तार तथा समायोजनका क्रममा नयाँ केन्द्रीय सदस्यहरू थप गर्ने निर्णय गरेको हो।
यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका बालेन्द्र साह (बालेन) पनि केन्द्रीय सदस्यमा मनोनित भइसकेका छन्।
यी हुन् रास्वपाका नयाँ केन्द्रीय सदस्यहरूः
बालेन्द्र साह (बालेन)
सुनिल लम्साल
भूपदेव शाह
सस्मित पोखरेल
सागर ढकाल
लक्ष्मण थारु
रमेश पौडेल
खगेन्द्र सुनार
गणेश पौडेल
सन्तोष गिरी
डा. नमिता यादव
सरिता ज्ञवाली
सुशान्त वैदिक
लक्ष्मी बर्देवा
शिव यादव
रोहन कार्की
अनन्तराज घिमिरे
रामकुमार ढुंगाना
प्रदीप ज्ञवाली
जेम्स कार्की
मधुसुदन ढकाल
ओजस्वी थापा
केपी खनाल
आदित्य आचार्य
प्रदीप पाण्डे
खेमराज साउँद

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया