SHAREHUB SHAREHUB

कर्णाली प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी माग्यो, आवेदन कसरी दिने ?

Advertisement Ads
कर्णाली प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी माग्यो, आवेदन कसरी दिने ?
Advertisement Ads

कर्णाली प्रदेश लोकसेवा आयोगले प्रशासन, स्वास्थ्य, इन्जिनियरिङ, र वन समूहका विभिन्न पदमा कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको छ। आयोगले आज (मंगलबार) जारी गरेको विज्ञापनअनुसार पाँचौं तहका प्राविधिक तथा अप्राविधिक पदका लागि आवेदन खुला गरिएको छ।

आवेदन दिन इच्छुक नेपाली नागरिकको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ, भने महिलाका लागि उमेर सीमा ४० वर्ष निर्धारण गरिएको छ।

योग्यता पुगेका उम्मेदवारहरूले फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर फागुन २६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

download https://bajarkochirfar.com/karnali-province-public-service-commission-has-asked-for-employees-for-various-positions-how-to-apply | %tags download 1 https://bajarkochirfar.com/karnali-province-public-service-commission-has-asked-for-employees-for-various-positions-how-to-apply | %tags download 2 https://bajarkochirfar.com/karnali-province-public-service-commission-has-asked-for-employees-for-various-positions-how-to-apply | %tags download 3 https://bajarkochirfar.com/karnali-province-public-service-commission-has-asked-for-employees-for-various-positions-how-to-apply | %tags download 4 https://bajarkochirfar.com/karnali-province-public-service-commission-has-asked-for-employees-for-various-positions-how-to-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स