कामना सेवा विकास बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

कामना सेवा विकास बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीहरुको लागि लाभांश घोषणा गरेको छ। आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई १०% बोनस सेयर र ५.७८९५% नगद लाभांश (करसहित) वितरण प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट र  बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरूले प्राप्त गर्नेछन्।

DIVIDEND FY 8182 1 https://bajarkochirfar.com/kamana-sewa-bikas-bank-has-announced-dividends-how-much-is-the-bonus-and-cash | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स