प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा जागिर खाने अवसर



Advertisement
Ads

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले विभिन्न स्थानका लागि तीन जना कर्मचारी माग गरेको छ।


Advertisement

पोखरास्थित बजार शाखामा १ जना अधिकृत र १ जना सहायक स्तरका कर्मचारी तथा डडेलधुरास्थित कार्यालयका लागि १ जना सहायक स्तरका कर्मचारीको आवश्यकता रहेको छ। इच्छुक तथा योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र, अर्थात् माघ ४ गतेसम्म आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।


Advertisement

अधिकृत स्तरका लागि न्यूनतम स्नातक तह वा सोभन्दा माथिको शैक्षिक योग्यता आवश्यक छ भने निर्जीवन बीमा क्षेत्रमा कम्तीमा २ वर्षको अनुभव अनिवार्य गरिएको छ। सहायक स्तरका लागि कक्षा १२ उत्तीर्ण हुनु पर्नेछ र निर्जीवन बीमा क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिइनेछ। योग्य उम्मेदवारहरूलाई समयसीमाभित्र आवेदन दिन आग्रह गरिएको छ।

protective micro insurance vacancy 768x576 1 1 https://bajarkochirfar.com/job-opportunity-in-protective-micro-insurance | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर