insta insta

जनक शिक्षा सामग्री केन्द्रमा जागिर खाने अवसर

जनक शिक्षा सामग्री केन्द्रमा जागिर खाने अवसर
Advertisement Ads

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विभिन्न पदका लागि दरखास्त खुलाएको छ। केन्द्रले आन्तरिक, खुला, र समावेशी प्रतियोगितामार्फत पदपूर्ति गर्ने लक्ष्य राखेको हो।

केन्द्रका अनुसार, प्रबन्धक, उपप्रबन्धक, शाखा अधिकृत र वरिष्ठ सहायक पदका लागि २८ जना जनशक्ति माग गरिएको छ। इच्छुक र योग्य नेपालीहरूले फागुन १ गतेभित्र वा दोब्बर दस्तुर तिरी फागुन ८ गतेसम्म दरखास्त बुझाउन सक्नेछन्।

दरखास्त केन्द्रको केन्द्रीय कार्यालय, सानोठिमी, भक्तपुरमा दिनुपर्नेछ। दरखास्त फाराम केन्द्रको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ।

474951848 638208441893168 2299862582287721527 n https://bajarkochirfar.com/job-opportunity-at-janak-education-materials-center | %tags

474565742 638208475226498 7553596572864700326 n https://bajarkochirfar.com/job-opportunity-at-janak-education-materials-center | %tags

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स