SHAREHUB SHAREHUB

+२ पास भएकाहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्युटमा रोजगारीको अवसर

Advertisement Ads
+२ पास भएकाहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्युटमा रोजगारीको अवसर
Advertisement Ads

नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेडले जुनियर ट्रेनी एसिस्टेन्ट पदका लागि ५० जना कर्मचारी माग गरेको छ।

यस पदमा आवेदन दिनको लागि उम्मेदवारले १२ कक्षामा ५० प्रतिशतभन्दा बढी अंक प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ। संस्थाले यस पदको लागि कुनै अनुभव आवश्यक नरहेको जनाएको छ।

इच्छुक उम्मेदवारहरूले आवश्यक कागजात तयार गरी संस्थाको आधिकारिक वेबसाइट (https://nbi.com.np/vacancy) मार्फत २६ पुस भित्र आवेदन दिन सक्नेछन्।

471618330 1062156125709336 3136988920473876416 n https://bajarkochirfar.com/job-opportunities-in-national-banking-institute-for-2-pass-holders | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स