नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खाने अवसर, आवेदन कसरी दिने ?

नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खाने अवसर, आवेदन कसरी दिने ?

नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार करार नियुक्तिसम्बन्धी सूचना जारी गरेको छ। प्राधिकरणले प्राविधिक समूह (ए.ट्रा.स.) अन्तर्गत सातौँ तहको वरिष्ठ अधिकृत पदका लागि २५ कर्मचारी माग गरेको छ।

स्थायी पदपूर्ति भएमा स्वतः हट्ने शर्तसहित, नेपाल नागरिक उड्डयन प्राधिकरण सेवा तथा सर्त नियमावली, २०५६ अनुसार बढीमा एक वर्षका लागि करार नियुक्ति दिइने छ।

योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन सक्ने जनाइएको छ।

2025 02 14 12 06 27 2081 11 02 14 tAGtoUlU6s 1739512459 https://bajarkochirfar.com/job-opportunities-at-the-civil-aviation-authority-of-nepal-how-to-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स