एनएमबी बैंकमा जागिर खुल्यो, कसरी दिने आवेदन ?

एनएमबी बैंकमा जागिर खुल्यो, कसरी दिने आवेदन ?

एनएमबी बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। बैंकले म्यानेजर–आईटी अपरेसन (डेपुटी म्यानेजर/म्यानेजर), एआई तथा एमएल इन्जिनियर (जुनियर अफिसर/अफिसर/सिनियर अफिसर) र साइबरसिक्युरिटी इन्जिनियर (जुनियर अफिसर/अफिसर/सिनियर अफिसर) पदमा कर्मचारी माग गरेको हो।

इच्छुक उम्मेदवारहरूले आफ्नो सीभी र कभर लेटर vacancy@nmb.com.np मा कार्तिक ८ गतेभित्र पठाउनुपर्नेछ।

559733943 1244789001013791 2967530648511523418 n https://bajarkochirfar.com/job-opening-at-nmb-bank-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स