जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फका १३,४०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। विद्यमान संस्थापक सेयरधनीसहित अन्य व्यक्ति तथा कम्पनीले पनि उक्त सेयरमा आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले भदौ २९ गतेसम्म आवेदन दिनुपर्नेछ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५२५ रुपैयाँ तोकिएको छ। आवेदन दिन न्यूनतम १,००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया