जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।
संस्थाको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँको १४.७४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यसमा १४ प्रतिशतको २१ करोड ५० लाख ६४ हजार १६ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७४ प्रतिशतको १ करोड १३ लाख १९ हजार १६१ रुपैयाँ बराबरको नगद लाभांश समावेश रहेको छ।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया