हुलास ईन्फ्रा लिमिटेड र हुलास आईरण ईन्डष्ट्रिज लिमिटेडले आइपीओ प्रस्तावसहित साधारण सभा बोलाएका छन् । हुलास ईन्फ्रा लिमिटेडले पुस २१ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा गणेशस्थान हामा आईरण बिल्डिङ, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
त्यस्तै, हुलास आईरण ईन्डष्ट्रिज पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा गणेशस्थान हामा आईरण बिल्डिङ, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा यी कम्पनीहरुले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)


प्रतिकृया