SHAREHUBSHAREHUB

इप्पानको २४औं साधारण सभा भोलि हुँदै

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २८ गते
AdvertisementAds
इप्पानको २४औं साधारण सभा भोलि हुँदै
AdvertisementAds

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन भोलि शुक्रबार जेठ २९ गते हुँदैछ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ। वरिष्ठ उपाध्यक्ष पदका लागि मुख्य रूपमा बलराम खतिवडा र उत्तम भ्लोन लामाको नेतृत्वमा दुई छुट्टाछुट्टै प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ। दुवै समूहले उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहित विभिन्न पदका उम्मेदवारहरू घोषणा गरिसकेका छन्।

इप्पान अध्यक्ष गणेश कार्कीले भने सकेसम्म सर्वसम्मतिबाट नेतृत्व हस्तान्तरण गर्ने प्रयास भइरहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स