वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रिय सभामा दर्ता गरिएको छ। यो विधेयक अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अर्थ मन्त्रालयको तर्फबाट प्रस्तुत गरेका हुन्।
यसअघि यो विधेयक प्रतिनिधिसभामा छलफलको क्रममा थियो तर प्रतिनिधिसभा विघटनसँगै निष्क्रिय भएको थियो। अब सरकारले आवश्यक परिमार्जन र सुधारसहित पुनः यो विधेयक राष्ट्रिय सभामा प्रस्तुत गरेको हो।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया