त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे विस्तारका कारण अन्तर्राष्ट्रिय हवाई उडान केही कटौती भए तापनि नोभेम्बर महिनामा नेपाल आउने पर्यटकको संख्या वृद्धि भएको छ। यस अवधिमा हवाई मार्ग हुँदै १ लाख १४ हजार ४०१ पर्यटक नेपाल आएका छन्, जुन पोहोरको तुलनामा ५.४ प्रतिशतले बढी हो।
















प्रतिकृया