नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ। सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गरे।
आइएमईले प्रतिसेयर १०० रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता सेयर निष्कासन गर्न नागरिक लगानी कोषसँग सेयर प्रत्याभूति सम्झौता गरेको हो। कम्पनीले १२ करोड ५० लाख ६६ हजार ७ सय रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)


प्रतिकृया