स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल ५४ हजार ४६४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
जसअन्तर्गत ३३ हजार ९६४ कित्ता सेयर संस्थापक सेयरधनीहरूले खरीद गर्न पाउनेछन् भने बाँकी २० हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ।
संस्थापक सेयरधनीहरूका लागि प्रतिकित्ता न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकिएको छ। तर सर्वसाधारणका लागि खुला गरिएका सेयरहरूमा कुनै न्यूनतम मूल्य निर्धारण गरिएको छैन, अर्थात् इच्छुक लगानीकर्ताहरूले खुला प्रतिस्पर्धात्मक दरमा आवेदन दिन सक्नेछन्।
सेयर खरीद गर्न इच्छुक व्यक्तिहरूले अबको ३५ दिनभित्र काभ्रेपलाञ्चोकस्थित बनेपा–५ मा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा लिखित निवेदन दिनुपर्नेछ।

















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया