बुटवल पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने पुस १४ गते अन्तिम दिन रहेको छ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार, पुस १४ गतेसम्म कायम सेयरधनीहरूले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया