राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद स्वर्णिम वाग्लेले अन्तरिम मन्त्रिपरिषद्को अर्थमन्त्रीका लागि पूर्व अर्थसचिव रामेश्वर खनाललाई समर्थन गरेका छन्।
फेसबुकमा पोस्ट राख्दै रास्वपा कुनै पनि नेता मन्त्रीको दौडमा नभएको भन्दै आर्थिक संकट सम्हाल्न खनाल उपयुक्त हुने बताएका हुन्।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया