हिमालयन एभरेष्ट इन्स्योरेन्सले सेयरधनीको खातामा पठाउन थाल्यो नगद लाभांश, नपाएका सेयरधनीले के गर्नुपर्छ ?



Advertisement
Ads

हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ८.७५ प्रतिशत नगद लाभांश खातामा पठाउन सुरु गरेको छ । फागुन २७ गते सम्पन्न साधारण सभापछि कम्पनीले लाभांश खातामा पठाउन सुरु गरेको हो।

कम्पनीले हालसम्म डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई छिटो अपडेट गर्न आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ । कम्पनीको फागुन २७ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर