instainsta

नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २० गते
नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त
AdvertisementAds

लामो समयदेखि रिक्त रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्ष पदमा सरकारले हेमन्त बस्याललाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले शुक्रबार चार्टर्ड फाइनान्सियल एनालिस्ट (CFA) बस्याललाई अध्यक्षमा नियुक्त गरेको हो।

बस्याल यसअघि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) का प्रमुख कार्यकारी अधिकृत (सीइओ) थिए। उनले गत भदौ १३ गते उक्त पदबाट राजीनामा दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स