SHAREHUBSHAREHUB

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ३० गते
AdvertisementAds
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
AdvertisementAds

विपक्षी सांसदहरूले संसद्मै प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित नभएको भन्दै विपक्षी दलका सांसदहरूले संसद् बैठकमा तीव्र विरोध जनाएका हुन्।

सांसदहरूले प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको आरोप लगाउँदै तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स