हर्क साम्पाङले सुनसरी– १ बाट चुनाव लड्‌ने

हर्क साम्पाङले सुनसरी– १ बाट चुनाव लड्‌ने

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने घोषणा गरेका छन्। उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवारी दिने घोषणा सामाजिक सञ्जाल फेसबुकमार्फत गरेका हुन्।

साम्पाङ २०७९ सालको स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

607672125 2105129373638214 3889204533776297546 n https://bajarkochirfar.com/hark-sampang-to-contest-elections-from-sunsari-1 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स