insta insta

गुठी संस्थानले माग्यो ठूलो संख्यामा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

गुठी संस्थानले माग्यो ठूलो संख्यामा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Advertisement Ads

काठमाडौंको त्रिपुरेश्वरमा प्रधान कार्यालय रहेको श्री गुठी संस्थानले ठूलो संख्यामा कर्मचारी माग गर्दै ८२ पदका लागि आवेदन खुला गरेको छ। संस्थानले खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नेछ।

संस्थानले उप-प्रशासक (प्र.)/प्रमुख प्रशासन अधिकृतदेखि आमिन (प्रा.) तथा कार्यालय सहायकसम्मका १८ विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। यी पदहरू प्रशासन, लेखा, कानून, इन्जिनियरिङ लगायतका समूहहरूमा रहेका छन्।

योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आवश्यक कागजातसहित अबको २१ दिनभित्र आवेदन दिनुपर्नेछ।

guthi sansthan job scaled 1 https://bajarkochirfar.com/guthi-sansthan-opens-a-large-number-of-employees-until-when-can-applications-be-submitted | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स