insta insta

प्लस टु पास भएकाहरुलाई गुराँस लघुवित्तमा जागिर खाने अवसर, माग्यो विभिन्न पदमा कर्मचारीहरू

प्लस टु पास भएकाहरुलाई गुराँस लघुवित्तमा जागिर खाने अवसर, माग्यो विभिन्न पदमा कर्मचारीहरू
Advertisement Ads

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकृत तथा सहायक श्रेणीका विभिन्न पदका लागि कर्मचारीहरू माग गरेको छ।

कम्पनीले कनिष्ठ अधिकृत २ जना, सुपरभाइजर १ जना तथा सहायक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदमा केही संख्यामा आवेदन खुलाएको छ।

योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आवश्यक कागजात सहित चैत २७ गतेभित्र आवेदन दिनु पर्नेछ।

CamScanner 03 26 2025 07.44 1961x2048 1 https://bajarkochirfar.com/gurans-microfinance-offers-job-opportunities-to-plus-two-passers-seeks-employees-in-various-positions | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स