सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदबाट हटायो

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २५ गते
सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदबाट हटायो
AdvertisementAds

सरकारले विदेशमा रहेका १५ जना अवैतनिक दूतलाई पदबाट हटाउने निर्णय गरेको छ। शुक्रबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा १५ जना ‘अनररी कन्सुलर जनरल’ तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्। मन्त्रिपरिषद्ले आगामी वैशाख २८ गते अपराह्न ४ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल लाई अनुरोध गर्ने निर्णय पनि गरेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स