SHAREHUB SHAREHUB

फाइल ट्र्याकिङ र ‘अलर्ट’ प्रणाली ३० दिनभित्र लागू गर्ने सरकारको निर्णय

Advertisement Ads
फाइल ट्र्याकिङ र ‘अलर्ट’ प्रणाली ३० दिनभित्र लागू गर्ने सरकारको निर्णय
Advertisement Ads

सरकारले कार्यालयीय कार्यसम्पादनलाई प्रभावकारी र पारदर्शी बनाउन फाइल ट्र्याकिङ तथा अलर्ट प्रणाली लागू गर्ने निर्णय गरेको छ। सरकारद्वारा सार्वजनिक गरिएको १०० बुँदे कार्यसूचीमा यस्तो व्यवस्था गरिएको हो।

यसअन्तर्गत फाइल कुन टेबलमा कति समय बस्यो भन्ने ट्र्याकिङ गर्ने प्रणाली विकास गरिनेछ। साथै, तोकिएको समयसीमा नाघेमा माथिल्लो अधिकारीलाई स्वचालित रूपमा ‘अलर्ट’ जाने व्यवस्था विद्यमान एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा समावेश गरिनेछ।

सरकारले उक्त प्रणाली ३० दिनभित्र लागू गर्ने लक्ष्य राखेको छ, जसले फाइल अड्किने समस्या घटाउने, निर्णय प्रक्रिया छिटो बनाउने तथा प्रशासनिक जवाफदेहिता बढाउने अपेक्षा गरिएको छ।

download 8 https://bajarkochirfar.com/government-decides-to-implement-file-tracking-and-alert-system-within-30-days | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स