फोनमा AT_Alert को मेसेज आयो? इसेवाले भन्छ– क्लिक नगर्नुहोस्

फोनमा AT_Alert को मेसेज आयो? इसेवाले भन्छ– क्लिक नगर्नुहोस्

इसेवाले “AT_Alert” नामबाट प्राप्त हुने केही एसएमएस सन्देशहरूप्रति प्रयोगकर्तालाई सतर्क रहन आग्रह गरेको छ। यस्ता सन्देशहरूमा रहेको लिङ्कमा क्लिक गर्दा प्रयोगकर्ताको इसेवा खातासँग सम्बन्धित जानकारी जोखिममा पर्न सक्ने सम्भावना रहेको कम्पनीले जनाएको छ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचना जारी गर्दै इसेवाले यस्ता सन्देशहरू कम्पनीबाट नपठाइएका स्पष्ट पारेको छ । त्यसैले यस्ता लिङ्कहरूमा नजाने, नखोल्ने र कुनै संवेदनशील विवरण नदिने अनुरोध गरिएको छ।

कम्पनीले प्रयोगकर्तालाई आधिकारिक स्रोतबाट मात्र जानकारी लिन, तथा इसेवाको वेबसाइट वा मोबाइल एप प्रयोग गरेर जानकारी पुष्टि गर्न सुझाव दिएको छ।

490132961 1117922553711527 2879438862134010723 n https://bajarkochirfar.com/got-an-at_alert-message-on-your-phone-eseva-says-dont-click-your-account-may-be-deleted | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स