SHAREHUBSHAREHUB

सुनको मूल्यमा उछाल, एकैदिन बढ्यो ८ हजार १०० रुपैयाँले

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २८ गते
AdvertisementAds
सुनको मूल्यमा उछाल, एकैदिन बढ्यो ८ हजार १०० रुपैयाँले
AdvertisementAds

नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोलामा ८ हजार १०० रुपैयाँले बढेको छ। यससँगै प्रतितोला छापावाल सुन २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।

हिजो सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेर ३ हजार ३२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोला ३ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स