नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सुनको भाउ तोलामा ७,४०० रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २,३०,६०० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन (असोज १२ गते) सुनको मूल्य तोलाको २ लाख २३ हजार २ सय रुपैयाँ थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा १२० रुपैयाँले बढेर २,९३० रुपैयाँ पुगेको छ।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया