नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य आज तोलामा ४,६०० रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँ पुगेको छ।
हिजो सुनको भाउ तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको भाउ पनि बढेको छ। आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर ४,६८५ रुपैयाँमा कारोबार भएको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया