नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा ४,२०० रुपैयाँले बढेर २ लाख ८२ हजार रुपैयाँ पुगेको छ। हिजो सुन तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर ५,८१० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ५,६२५ रुपैयाँमा कारोबार भएको थियो।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया