SHAREHUBSHAREHUB

सुनको मूल्यमा उछाल, एकैदिन बढ्यो ३ हजार ५०० रुपैयाँले

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २६ गते
AdvertisementAds
सुनको मूल्यमा उछाल, एकैदिन बढ्यो ३ हजार ५०० रुपैयाँले
AdvertisementAds

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढेर २ लाख ५६ हजार ६०० रुपैयाँ पुगेको छ।

हिजो सुनको मूल्य तोलाको २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि हालसम्मकै उच्च स्तरमा पुगेको छ। आज चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेर ३,९०५ रुपैयाँ कायम भएको छ ।

हिजो चाँदीको मूल्य ३,८०५ रुपैयाँमा कारोबार भइरहेको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स