आज नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि हुँदा ऐतिहासिक उचाइमा पुगेको छ। यस दिन सुनको मूल्य प्रतितोला १०,४०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला २,९५,१०० रुपैयाँ पुगेको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतितोला २,८४,७०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बढेर नयाँ रेकर्ड बनाएको छ। बजारमा चाँदीको मूल्य प्रतितोलामा ४० रुपैयाँले बढेर तोलाको ५,९२० रुपैयाँ पुगेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया