SHAREHUBSHAREHUB

बिहेको सिजनमा सुनको मूल्यमा उछाल, एकैदिन बढ्यो ५ हजार २ सय रुपैयाँले

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ९ गते
AdvertisementAds
बिहेको सिजनमा सुनको मूल्यमा उछाल, एकैदिन बढ्यो ५ हजार २ सय रुपैयाँले
AdvertisementAds

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उछाल आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५२ सय रुपैयाँले बढेर २ लाख ४७ हजार ९ सय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले बढेर तोलाको ३ हजार २ सय रुपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स