नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला ११,६०० रुपैयाँले घटेर २ लाख ४१ हजार ९ सय रुपैयाँ पुगेको छ।
गत कात्तिक ३ गते सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ थियो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँ कायम भएको छ। गत कात्तिक ३ गते चाँदीको भाउ ३ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया