सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर २ लाख १० हजार ४०० रुपैयाँ पुगेको छ।
हिजो सुनको मूल्य तोलाको २ लाख ७ हजार ९०० रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि बढ्दै गएको छ। शुक्रबार २ हजार ४९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया