SHAREHUBSHAREHUB

आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाकै २ लाख ३५ हजार नाघ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २१ गते
AdvertisementAds
आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाकै २ लाख ३५ हजार नाघ्यो
AdvertisementAds

नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ३५ हजार ४ सय रुपैयाँ पुगेको छ।

हिजो सुनको मूल्य तोलाको २ लाख ३३ हजार १ सय रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रही तोलामा २ हजार ९६० रुपैयाँमा कारोबार हुँदैछ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स