SHAREHUBSHAREHUB

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाकै २ लाख ४० हजार नाघ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २७ गते
AdvertisementAds
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाकै २ लाख ४० हजार नाघ्यो
AdvertisementAds

नेपाली बजारमा सोमबार सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले तोलाको २ लाख ४० हजार ४०० रुपैयाँ कायम भएको छ।

हिजो सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेर ३ हजार २२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४५ रुपैयाँले बढेर चाँदी ३ हजार १२५ रुपैयाँमा कारोबार भएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स