नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सुनको भाउ तोलामा ३,९०० रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २,२१,७०० रुपैयाँ कायम भएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले बढेर २,६८० रुपैयाँ पुगेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया