नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य आज तोलामा १९०० रुपैयाँले बढेर २ लाख ६० हजार ७ सय रुपैयाँमा पुगेको छ। हिजो प्रतितोला सुनको मूल्य २ लाख ५८ हजार ८ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर ३ हजार ८७० रुपैयाँमा कारोबार भएको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया