नेपाली बजारमा आज सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३१ सय रुपैयाँले बढेर २ लाख १४ हजार ७ रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा २ लाख ११ हजार ६ सय रुपैयाँ थियो।
त्यसैगरी, आज चाँदीको भाउ पनि बढेर तोलामा २५ सय १५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। हिजो चाँदीको भाउ प्रतितोला २४ सय ७५ रुपैयाँ कायम थियो।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया