SHAREHUBSHAREHUB

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाकै झन्डै २ लाख रुपैयाँ पुग्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २३ गते
AdvertisementAds
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाकै झन्डै २ लाख रुपैयाँ पुग्यो
AdvertisementAds

नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएर प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य १ लाख ९८ हजार ४ सय रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार ३२५ रुपैयाँ पुगेको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स