नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड तोडेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १८०० रुपैयाँले बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
हिजो प्रतितोला छापावाल सुनको मूल्य २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रति तोला १६५ रुपैयाँले वृद्धि भई ४५ सय ६५ रुपैयाँमा पुगेको छ। यो पनि हालसम्मकै उच्च मूल्य हो। हिजो चाँदीको मूल्य ४४ सय रुपैयाँमा कारोबार भएको थियो।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया