जीआई सोलारले आईपीओ ल्याउने तयारी गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनको अनुमति मागेर निवेदन दिएको छ।
निवेदन स्वीकृत भएमा जीआई सोलारले १०० रुपियाँ अंकित दरमा १३ लाख ६३ हजार ३६० कित्ता आईपीओ ल्याउने छ, जुन १३ करोड ६३ लाख ३६ हजार रुपियाँ बराबर हुनेछ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकको रूपमा आरबीबी मर्चेन्ट नियुक्त गरिएको छ।











![इतिहासकै सबैभन्दा ठूलो IPO को कथा, के छ त्यस्तो Elon Musk को SPACE X मा ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-4-768x432.jpg)






प्रतिकृया