जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई बयानका लागि बोलाएको छ। आयोगले पत्रमार्फत मेयर शाहलाई बयानका लागि उपस्थित हुन आग्रह गरेको हो।
यसअघि आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहितका विभिन्न नेताहरूसँग बयान लिइसकेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया