दोल्ती पावर कम्पनी लिमिटेडले यही पुस २९ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । सभा काठमाडौंको पुरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा दिउँसो १२ बजे शुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया