दोल्ती पावरको ३९ लाख कित्ता सेयरको ‘लकइन’ अवधि सकिँदै

दोल्ती पावरको ३९ लाख कित्ता सेयरको ‘लकइन’ अवधि सकिँदै

दोल्ती पावर कम्पनीको कुल ३९ लाख १७ हजार ७०२ कित्ता सेयरको लकइन अवधि आगामी वैशाख ७ गते समाप्त हुने भएको छ।

कुल सेयरमध्ये संस्थापकको सेयर ३७ लाख ५५ हजार ४०२ कित्ता, स्थानीय बासिन्दाको सेयर १ लाख ४१ हजार ८२० कित्ता, र कर्मचारीको सेयर २० हजार ४६२ कित्ता रहेको छ।

तर, कम्पनीका संचालक र उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूका सेयरहरू भने नियमअनुसार रोक्का रहने कम्पनीले जनाएको छ।

Notice share lock in period ending 1773564655918 https://bajarkochirfar.com/lock-in-period-for-3-9-million-shares-of-dolti-power-ends | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स